२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

एक महिने कठिन श्रीस्वस्तानी ब्रत आज समापन हुँदै

काठमाण्डौँ ।पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ। विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ…