मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुमा कोरोना बिरुद्धको पहिलो र दोस्रो चरणको खोप लगाउने कार्य सम्पन्न भएको छ । पहिलो र दोस्रो चरणको अभियान अन्र्तगत अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाइकर्मी, एम्बुलेन्स चालक, कारागारका कैदीबन्दी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी गरी ६ हजारले खोप लगाएको कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले जानकारी दिनुभयो । खोप लगाएका अधिकांश मध्ये केहीलाई…