एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।कोरोना भाइरसबाट सङ्क्रमितहरूलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा राष्ट्रपति दम्पतीमा सङ्क्रमण पुष्टि भएको हो । उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सोमबार सरकारी अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।सम्भावित केही लक्षणहरू देखिएपछि राष्ट्रपति अल असद र उहाँकी श्रीमती अस्माको कोरोना…