मायादेवी अनलाइन, वाणगंगा ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले स्वर्गीय देवीराम भुसाल जस्ता थुप्रै बुवाहरुको योगदानबाट आज समाज रुपान्तरणको दिशातर्फ अगाडी बढेको बताउनु भएको छ । निकै शालिन ब्यत्तित्व स्व.भुसालको सम्झनामा नेकपा ओली समूह कपिलवस्तुद्धारा शनिबार आयोजित श्रद्धाञ्जली सभामा धारणा राख्दै नेता न्यौपानेले यस्तो बताउनु भएको हो ।…