काठमाडौं ।काठमाडौंमा बिहान कुहिरो लागिरहेको छ भने दिउँसो आंशिक बदली रहने छ। दिउँसो काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ। काठमाडौं उपत्यकाको भिजिविलिटी १५०० रहेको छ। यो तुलनात्मक रुपमा न्यून भिजिविलिटी हो। काठमाडौंको आजको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस रहेको छ। विहान साढे ६ बजेको तापक्रम ४.१ डिग्री सल्सियस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी…