२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कसैको डर र प्रलोभनमा पर्दिनँः कृषि मन्त्री भुसाल

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले आफू डर र प्रलोभनले प्रभावित नहुने बताएका छन्। राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै सिंहदरबार स्थित कार्यकक्षमा कार्यभार ग्रहण गर्दै मन्त्री भुसालले आफ्नो काम कसैको डर या प्रलोभनले कुनै पनि अवस्थामा प्रभावित नहुने बताएका छन् । देशको समग्र र सर्वपक्षीय विकासका लागि कृषि क्षेत्रको भूमिका…