५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

आगलागीबाट तीन चौपाय मरे

रौतहट । जिल्लाको बौधीमाई नगरपालिकामा राति भएको आगलागीमा परेर गोरु र बाख्रा मरेका छन्। जिल्लाको बौद्धिमाई नगरपालिका(६ पिपरियाका गुलाबी राय यादवको गोठमा शुक्रबार राति आगलागी हुँदा १ गोरु र २ वटा बाख्रा गरी तीन चौपाय मरेको इलाका प्रहरी कार्यालय कोपुवाका प्रहरी नायब निरीक्षक लतिफ अंसारीले जानकारी दिए। बेलुका गोठमा लामखुट्टे भगाउन बालिएको धुपबाट सल्किएर आगलागी…