५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

प्रहरी परिचालन गरेर वीर अस्पतालको ओपिडी टिकट काउन्टर खुलाइयो

काठमाण्डौ । समायोजन गर्दा चिकित्सकमाथि विभेद भएको भन्दै हड्तालमा उत्रिएका सरकारी चिकित्सकको आन्दोलनका कारण ६ दिनदेखि ठप्प बनेका सरकारी अस्पतालहरुको सेवा सुचारु गर्न सरकारले प्रहरी परिचालन गरेको छ । हड्तालको सबैभन्दा बढी असर परेको वीर अस्पतालमा विहानै प्रहरी पुगेर धर्नामा रहेका चिकित्सकलाई हटाएर काउन्टर खोलाएको छ । काउन्टर खुलाएर धमाधम टिकट काटिएपनि सरकारी चिकित्सकले बिरामी…