५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

सरकारविरुद्ध आन्दोलनमा उत्रिए इन्टरनेट सेवा प्रदायक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्थाहरूले पनि सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन। टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई बिना प्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरूले सरकारविरुद्ध आन्दोलन शुरु गरेका हुन। टेलिभिजन प्रशारक संस्थालाई बिना प्रतिस्पर्धा नियम विपरीत इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा…