५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

धरानमा बस दुर्घटना ४ जनाको मृत्यु

सुनसरी । धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ज्यान जानेहरुको पहिचान खुलेको छैन । ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा ४ जनाको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ । बस पल्टँदा च्यापिएर ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।…