५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

डोल्पामा रोकिराखेको जीप दुर्घटना

डोल्पा । लिल्लाको सदरमुकाम दुनैमा रोकिराखेको जीप दुर्घटना भएको छ। ठुलीभेरी नगरपालिका ३ मा पर्ने कालिका मन्दिरनजिकै चालकले रोकेर राखेको भे १ च २९४३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। आइतबार बिहान रुपगाडबाट सदरमुकाम दुनैतिर आउदै गरेको जिप नजिकैको सिटिजन्स बैँकमा पैसा साट्न गएको बेलामा जिप आफै २० मिटर पछाडि गुडेर सडक भन्दा ३ मिटर…