८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

अमेरिका र चीन व्यापार वार्ता गर्न ‘सहमत’

काठमाडौं । चीन र अमेरिका आर्थिक तथा व्यापार वार्ता शुरु गर्न सहमत भएका छन् । जी(२० सम्मेलनको क्रममा जापानको ओसाकामा शनिबार भएको भेटमा दुवै देशका राष्ट्र प्रमुखबीच यो सहमति भएको हो । चिनियाँ राष्ट्रपति सी जिनफिङ र उनका समकक्षी डोनाल्ड ट्रम्पबीच समानता र पारस्परिक सम्मानको आधारमा आर्थिक तथा व्यापारिक परामर्श फेरि सुरु गर्ने सहमति भएको…