८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

अछाममा ट्रयाक्टर दुर्घटना, तीन विद्यार्थीको मृत्यु

अछाम । अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएको अछाम प्रहरीले जनाएको छ। अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको हो। चौरपाटी गाउँपालिका २ का दशपल्ले माविबाट यो वर्ष एसईई परीक्षा दिएका रमेश साउद, कक्षा ९…