८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

अनौठो सर्पसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरीले अनौठो सर्पसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको भगालपुर भोलेनाथनगरी १७ बस्ने २७ बर्षका अमित कुमारलाई पक्राउ गरेको हो । भारतको रक्सौलबाट नेपालतर्फ सर्प ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका १६ भन्सार मुलगेटबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्लभ अजिंगर भएको आशंकामा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको भनाइ छ…