मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा बिहेको भोज खाँदा झाडापखलाको महामारी फैलिएको छ। झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन्। केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए। बिरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। अस्पतालको एउटै शय्यामा तीन जनासम्म बिरामी राखेर उपचार भइरहेको स्थानीय मिलन…