८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाण्डौ । देशका मध्य तथा तराई क्षेत्रका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आइतबार दिउँसो देशका मध्य तथा तराईका केही भू–भागमा मेघगर्जन गराउने बादलको प्रणालीको विकास भैरहेको छ । यो विस्तारै उत्तर–पूर्वतर्फ सर्दैछ । यसकै कारण हावाहुरी र चट्टयाङ्गको खतरा छ…