सप्तरी । जिल्लाको छिन्नस्ता गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजारबाट अनटेस्ट मोटरसाइकलमा लुकाएर ल्याएको प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसिसहित आइतबार छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरबाट सप्तरीको राजगढ गाउँपालिका ६ कुडनवा घर भएका २५ वर्षीय श्रवण यादवलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको गस्ती प्रहरीले यादवलाई अनटेस्ट मोटरसाइकलमा लुकाएर ल्याएको एक…