१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

चट्याङ लागेर मोरङमा एक जनाको मृत्यु



मोरङ ।
रंगेली नगरपालिका–९ धन्जुवामा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।
स्थानीय ५० वर्षीय देवलाल यादवको बिहान ८ बजे भैसी बाँध्ने किला ठोकिरहेको बेलामा चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  २ : २८ बजे