९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना

काठमाडौं । सर्वोच्च अदालतमा पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन। सर्वोच्च अदालतका महिला कर्मचारीहरूलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरूको अधिकार हनन् हुन नदिने मुख्य उद्देश्यका साथ शिशु स्याहार केन्द्र…