१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

उपचाररत पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं ।  श्वासप्रश्वास र निमोनिया लगायतका समस्याका कारण उपचाररत पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा सारिएको…