१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

क्यासिनोमा अभद्र व्यवहार गर्ने तीनजना पक्राउ

ललितपुर । झम्सीखेलको एक होटलबाट प्रहरीले ४४ लाखसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लाक्पा शेर्पा, युवराज गुरुङ र सुमन भण्डारी रहेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिनुभयो । उक्त रुपैयाँ उनीहरूले क्यासिनोमा जितेको बताएका छन्। उनीहरूको साथबाट ४८ लाखको अर्को चेकसमेत बरामद भएको धानुकले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई…