१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

अमेरिकामा शक्तिशाली तुफान, २३ जनाभन्दा बढीको मृत्यु

एजेन्सी । शक्तिशाली तुफान (टोर्नाडो)का कारण अमेरिकामा कम्तीमा २३ जनाको ज्यान गएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । सोमबार बिहान संयुक्त राज्य अमेरिकाको अलाबामा राज्यमा पर्ने ली काउन्टीमा टोर्नाडोका कारण केही बालबालिकासहित कम्तीमा २३ जनाको ज्यान गएको र सङ्ख्या अझै बढ्न सक्ने बीबीसीले बताएको छ । कयौँ घर तथा भवन भत्किएका छन् । अहिले अधिकारीहरुले त्यो…