काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यअवस्था सुधार हुँदै गएको छ। शाह छाती दुखेपछि सोमबार उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए। अस्पतालमा उनलाई हृदयघात भएको पत्ता लागेपछि उपचार भइरहेको छ। शाहको अवस्था सुधार हुँदै गएको र भोलिसम्म डिस्चार्ज हुन सक्ने चिकित्सकहरूलाई उदृत गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताए। उनले भने ुयुवराज…