काठमाडौँ । देशका पश्चिमी र मध्य क्षेत्रमा बिहिबारको मौसम सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ । हिमाली र उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले उल्लेख…