१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरु रिले अनसनमा

काठमाण्डौ । आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन् । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १६ औं पटक महाराजगञ्जस्थित शिक्षण अस्पताल भित्रै रहेको गणेशमान भवनमा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै त्यही ठाउँमा चिकित्सकहरुले सोमबारबाट रिले अनसन सुरु गरेका हुन्…