१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

अन्ततः डा. गोविन्द केसी गले, जुस खादै २४ औं दिनमा अनसन तोडे

काठमाडौं । डा. गोविन्द केसीले अन्ततः गलेका छन । केसीले १६ औँ अनसन २४ औँ दिनमा तोडेका हुन । उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पत्रकार सम्मेलन गरी अनसन तोडेका हुन् । उनले पूर्वप्रधानन्यायाधीश शुशीला कार्की र टिचिङ अस्पतालकी कर्मचारी अमृता पुजारीको हातबाट जुस खाएर अनसन तोडेका हुन् । अनसन तोड्दै केसीले नागरिक समाजका अगुवाको रोहबरमा…