काठमाडौँ । धरान चतरा सडक अन्तर्गत मकवानपुरको वागमती गाउँपालिका – ४ पाँचपाण्डवमा शनिबार राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । दुईजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धीराज गुरुङले जानकारी दिए । झुरझुरेबाट सिन्धुलीतर्फ जाँदै गरेको सिमेन्ट र रड लोड गरेको ना ६ त ४४२…