१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

पश्चिम पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं । अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भेगको मौसम भने सामान्य बद्ली भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दिउँसो पश्चिम पहाडी भेगमा पानी पर्ने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ । भारतको…