८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

अब प्रिपेड मोबाइलबाट पनि सापटी लिन सकिने

मायादेवी अनलाइन, काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि प्रिपेड मोबाइलमा सापटी उपलब्ध गराउने ‘नमस्ते क्रेडिट’ नामक सेवा सञ्चालन सुरु गरेको छ । यो सेवाले प्रिपेड फोनका ग्राहक फोन गर्दागर्दै पैसा सकिए ऋण उपलब्ध गराउनेछ । यस अघि पैसा सकिए कुरा गर्दा गर्दै फोन काटिने समस्या अब हट्ने टेलिकमले जनाएको छ । यो सेवा अन्तर्गत दिइएको ऋणमा…