९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

वीरगञ्जमा आगलागी नियन्त्रण बाहिर, दुईजनाको मृत्यु

पर्सा, ५ पुस । पर्साको वीरगञ्जमा रहेको ग्यास उद्योगमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो । ज्यान गुमाउनेको पहिचान नखुलेको प्रहरीले जनाएको छ । आगलागीमा परी तीनजना घाइते भएका छन् । त्यहाँ रहेका अमिका प्रसाद पटेल र वारुणयन्त्रका कर्मचारी सन्दिप नेपाल घाइते भएका र…