९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

पर्सा १ को प्रदेशसभा ९क०मा फोरमका जन्नत निर्वाचित

२३ मंसिर, वीरगंज । पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा मधेसवादी गठबन्धनका जन्नत अन्सारी विजयी भएका छन् । जन्नतको जीतसँगै पर्सामा मधेसवादी गठबन्धनले जीतको खाता खोलेको छ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०का संयुक्त उम्मेदवार अन्सारी १ हजार ३ सय २२ मतले आफ्नो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण…