१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

लुम्बिनीमा २५ सयभन्दा बढी घरेलु उद्योग दर्ता

घोराही ।लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१र०८२ को नौ महिनामा दुई हजार पाँच सय बढी घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१र०८२ को असारदेखि चैत महिनासम्म प्रदेशका १२ जिल्लाहरूमा दुई हजार पाँच सय ७९ वटा घरेलु तथा साना उद्योगहरू दर्ता भएका मन्त्रालयका सूचना…