१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

शैक्षिक हड्ताल स्थगित, भर्ना र परीक्षामा लाग्न शिक्षक महासंघको निर्देशन

काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।आम शैक्षिक हड्ताल स्थगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने । परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे । ऐन जारी…