२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

बिक्न छाडे ठेका र डाला

बागलुङ ।विगतमा यहाँ लाग्ने चैतेदसैँको मेलामा अत्यधिक बिक्री हुने ठेका, नाङ्ला र मादलजस्ता उत्पादनको व्यापार घटेको छ। पछिल्लो समय आँसी, बाउँसो, मदानी, मान्द्रो र मादलको व्यापार बर्सेनि खस्कँदै आएको व्यापारीहरुको भनाइ छ। विगतमा चैतेदसैँको अवसरमा लाग्ने बेलामा यस्ता सामग्रीको व्यापार उच्च हुने गरेकोमा अहिले बिक्री शून्यप्रायः रहेको व्यापारीहरुको भनाइ छ। यद्यपि परम्परा धान्नकै लागि भने…