१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कपिलवस्तुमा स्कुल बसमा लाग्यो आगो



कपिलवस्तु ।
कपिलवस्तुको बुद्द्भूमि नगरपालिका– ७ बिसनपुरस्थित बिन्देश्वरी पिस एकेडेमीको लु १ ख ६८०१ नम्बरको स्कुल बसमा आज बिहान आगलागी भएको छ।

विद्यार्थी लिन हिँडेको बसमा अचानक आफैं तकिहवामा आगलागी भएको हो।

दमकल स्थानीय र सुरक्षाकर्मीको प्रयासले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८१ बिहिबार ००:००  १२ : ३५ बजे