२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

नारायणगढ–बुटवल सडकखण्डको म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

काठमाडौं ।नारायणगढ–बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन झण्डै ६ महिना बाँकी रहँदा आयोजनाको काम अझै आधा बाँकी छ। विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । त्यसयता दुई पटक…