१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

चिसो बढेपछि लमही नगरपालिकाका विद्यालयमा पठनपाठन बन्द



दाङ ।
अत्यधिक चिसो बढेकोसँगै दाङको लमही नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

चिसोले बालबालिकालाई असर पुर्याउन थालेपछि पठनपाठन बन्द गर्ने निर्णय भएको हो ।

हिजो बसेको नगर कार्यपालिका बैठकले आज माघ ९ गतेदेखि माघ १२ गतेसम्म नगरभित्रका निजी र सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८० मंगलबार ००:००  ३ : २१ बजे