२१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026

पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ

गलेश्वर (म्याग्दी) ।म्याग्दीको सदरमुकाम, अरु नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका धेरै पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स–रे सेवा उपलब्ध छ । गाउँ नजिकै विद्यालय छन् । सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन् ।…