२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

चरन अभावले मौरीपालनमा समस्या

देउखुरी ।दाङको घोराही उपमहानगरपालिका-४ सुनपुरका हिमलाल चौधरीले चार वर्षदेखि व्यावसायिकरुपमा मौरीपालन गर्दै आएका छन्। एउटा याममा दुई पटक मह निकाल्न मिल्ने र मनग्य आम्दानी हुने गरेको उनी बताउँछन्। चौधरीले दश घारबाट मौरीपालन थालेका हुन्। हाल उनीसँग मौरीका ७० घार रहेका छन्। बर्सातको समयमा मौरी चरनका लागि समस्या हुने गरेको चौधरी बताउँछन्। ुचरनकै समस्याले घारको सङ्ख्या…