२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

मंसिर महिनामा मात्रै बाहिरिए ७१ हजारभन्दा बढी नेपाली

काठमाडौँ ।मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारका लागि बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा वैदेशिक रोजगारीका लागि…