२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

भूकम्प अपडेटः जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि

काठमाडौं ।गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले दिनुभएको जानकारी अनुसार बिहान ७ बजेसम्म ८६ जनाको ज्यान गएको पुष्टि भएको छ । धेरै घाइते भएका र उद्धारको काम भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् । गएराति जाजरकोट…