२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

भूकम्प प्रभावितहरु चिसोको मारमा, राहत वितरणमा ढिलाइ

काठमाडौं ।भूकम्प प्रभावितहरु चिसोको मारमा पर्न थालेका छन् । गएको शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धेरै असर परेको छ । शुक्रवार रातिदेखि नै प्रभावितहरु घर बाहिर छन् । केहीले टेन्ट, त्रिपाल पाए पनि धेरैजसोले नपाएको गुनासो गरेका छन् । यस्तै, ओढ्ने…