९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

झापामा श्रीमान्‌ बालेनका लागि घरदैलोमा सविना

झापा ।६ माघमा उम्मेदवारी दिएर २ दिनपछि झापा छाडेका बालेन्द्र शाह सोमबार नेपालगञ्ज पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा निर्वाचन क्षेत्र नम्बर–५ मा सांसद बन्ने दौडमा रहेका शाहले घरदैलो अभियान भने चलाएनन् । उनी जहाँ बसे, त्यहीँ समर्थक, शुभेच्छुक र कार्यकर्ता भेट्न पुगे । हाल बालेन विनै चुनावी प्रचार–प्रसार तीव्र रूपमा भइरहेको…