९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

प्युठानका उम्मेदवारका एजेन्डाः विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

प्युठान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार प्युठानमा राजनीतिक दलहरूले उल्लासपूर्ण रूपमा मनोनयन दर्ता गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गामा नेकपा एमालेका उम्मेदवार सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार प्राडा गोविन्दराज पोख्रेलबीच सौहार्दपूर्ण भेटघाट देखियो। मनोनयन स्थलमा उम्मेदवार तथा नेताहरूले हाँसो–ठट्टासहित आपसी शुभकामना आदान–प्रदान गरेका थिए। मनोनयन दर्ता गराएका उम्मेदवार…