१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रको मौसम आंशिक बदली

काठमाण्डौ । तराई–मधेशका धेरै ठाउँमा आज हुस्सु लागेको छ । लगातार हुस्सु र कुहिरो लाग्दै आएको तराई–मधेशका क्षेत्रमा हिजो र अस्ति दिउँसोपख एक्कैछिन घाम लागेको थियो । तर हिजो बेलुकापछि फेरी हुस्सुले ढाकेको हो । देशभर नै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा…