२३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026

शिवराजको निर्देशनः ७ दिन भित्र व्यवसाय दर्ता गर्न नगरमा आउनू

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तु शिवराज नगरपालिकाले सात दिन भित्र आफ्नो व्यवसाय दर्ता गराउन निर्देशन दिएको छ । नगर प्रमुख अजय थापाको नेतृत्वमा नगर क्षेत्र भित्र रहेका उद्योग, व्यवसाय अनुगमन पश्चात यस्तो निर्देशन दिइएको हो । नगरको राजश्व शाखाले शिवराज भित्र संचालनमा रहेका उद्योगहरुको अनुगमन गरिएको राजश्व शाखा प्रमुख विपिन खनालले जानकारी दिए । शिवराजको क्षेत्र…