मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तुमा एक वर्षमा विपद्मा परी ५० जनाको मृत्यु भएको छ। एक वर्षमा भएका २ सय २८ वटा विपद्का घटनामा चार करोड बढीको धनमाल नोक्सान भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्षमा २०७९र०८० मा विभिन्न ६ प्रकारमा विपद्मा परी ५० जनाको अकालमा ज्यान गएको र ४ करोड १३ लाख ५१ हजार १२५…