२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

अब वामपन्थी सहकार्य समाप्त भयोः गोकुल बास्कोटा

काठमाडौँ ।एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै अब सरकारमा बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । अब एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ’, बाँस्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘उग्रपन्थीको अन्तिम बिसौनी…