२५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा आत्मदाहको प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्री बनाउन माग गर्दै जुम्लामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बाँके कोहलपुर घर भई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवारी चालकका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन्। ‘रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्‍यो भनेर हाम्रो जिल्ला प्रशासन कार्यालयको गेटमै आएर शरीरमा…