कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नेपाली भाषा धर्म संस्कृतिलाई जोगाइराख्नु सबैको जिम्मेवारी रहेको बताउनु भएको छ । नेपाल भौगोलिक हिसाबले सानो देश भएपनि धर्म र संस्कृतिमा भने निक्कै धनि भएको बताँउदै यसलाई जोगाउन सके नेपाललाई विश्वमा नै चिनाउन सकिने बताउनु भएको छ । आज बाणगङ्गा नगरपालिका ८ बोडगाउँमा नेपाल मगर संघ जिल्ला समिति…